कसको मायाले धरधरी रोइन गायिका अञ्जु पन्त ? (हेर्नुहोस भिडियो सहित)
हरेक वर्षको बृद्धा आश्रम, अनाथनलयमा रहेकाहरुलाई खाना खुवाएर जन्म दिन मनाउने गरेकी उनले यस वर्ष पनि निरन्तरता दिएको मिडिया एनपीलाई जानकारी दिइन । शुक्रबार बिहान अनाथालयमा पुगेकी बताउने गायिका पन्तले अपरान्ह भने गीत रेकर्ड गर्दै जन्म दिन मनाएकी हुन् । स्टुडियोमा सामान्य तरिकाले जन्म दिन मनाएकी उनले आफ्ना समकालीन केही साथीहरुलाई मात्रै आमन्त्रण गरिएको थियो ।
भिडियो हेर्न यस लिंकमा क्लिक गर्नुहोस


0 comments
Write Down Your Responses