News
»
नेपाल आएर सन्नी लियोनले भनिन् नेपाल मेरो मुटुको टुक्रा हो (भिडियो )
नेपाल आएर सन्नी लियोनले भनिन् नेपाल मेरो मुटुको टुक्रा हो (भिडियो )
बलीउड सुन्दरी तथा पूर्व पोर्न स्टार सन्नी लियोन यतिबेला नेपालमा छिन् । जिंक भुड्काको व्रान्ड एम्ब्यासडर समेत रहेकी सन्नी सोही प्रोडक्टले आयोजना गरेको पार्टीमा सहभागी हुन नेपाल आएको उनी निकट स्रोतले जनाएको छ ।तेस्रो पटक नेपाल भ्रमणमा रहेकी सन्नीले बिमानस्थलमा जहाजमा बसेकोफोटो राख्दै ट्विटमा भनेकी छिन् मन पर्ने देश जान पाउँदा उत्साहित छु ।
भिडियो हेर्न यस लिंकमा क्लिक गर्नुहोस
0 comments
Write Down Your Responses