बेश्याबृत्ती संलग्न दुई नायिका रंगेहात पक्राउ>>>>>>>>हेर्नुहोस भिडियो सहित
मुम्बई २६ जेठ । बेश्याबृत्ती संलग्न भएको अवस्थामा रंगेहात दुई नायिका लाई प्रहरीले पक्राउ गरेको छ । मुम्बई प्रहरीले एक अखडामा छापा मार्ने क्रममा दुई टेलिभिजन स्टारलाई पक्राउ गरेको हो ।
मुम्बईको गोरेगाउ प्रहरीको सोशल सर्भिस ब्रान्च (एसएसबी) ले हाइ प्रोफाइल संलग्न यौनधन्दा पर्दाफास गरेको हो । गए राती छापा मार्ने क्रममा एक महल मलबाहिर दुई टेलिभिजन नायिकालाई पक्राउ गरेको हो । रंगेहात पक्राउ पर्नेमा ‘सावधान इन्डिया’ नामक टेलिभिजन शृंखलाकि एक नायिका पनि रहेको प्रहरीले जनाएको छ । एजेन्सी


0 comments
Write Down Your Responses