नेपालबाट भारतका लागि छुटेको बस दुर्घटना, ७ को मृत्यु– ३० घाईते

काठमाडौं, २८ असार । बुटवलबाट भारतको नयाँ दिल्लीतर्फ जाँदै गरेको यात्रु बस उत्तरप्रदेशको बहराइच जिल्लामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन् । बसमा कति सवार थिए भन्ने पनि एकिन नभएको प्रहरीले जनाएको छ । बसमा अत्याधिक यात्रु रहेको बसमा सवार यात्रुले बताएका छन् ।
श्रोत मिडियान् टि भी

0 comments

Write Down Your Responses