भाईको अवस्था बुझेपछि अस्पतालबाट रुँदै बाहिरिइन् सुजाता

 
कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था बुझेपछि रुँदै ओम अस्पताल परिसरबाट बाहिरिएकी छन् ।
दिउँसो शशांकको स्वास्थ्य अवस्था बुझ्न सुजाता ओम अस्पताल पुगेकी थिइन् । शशांक र सुजाता नाताले दिदीभाई हुन् । सुजाता गिरीजाप्रसाद कोइरालाकी पुत्री हुन् भने शशांक बीपी पुत्र हुन् ।
अकास्मात बिरामी भएपछि उनको ओम अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने चिकित्सकहरुले निमोनियाका साथै बमिट हुँदा त्यसका कण मुटुमा गएर असर पुर्याएको बताएका छन् ।

0 comments

Write Down Your Responses