यस्तो ठाउँबाट पनि गाडीहरु गुडेका छन् जुन सुन्दा अचम्म लाग्ला!!! तर हेर्नुहोस प्रतक्ष्य भिडियो सहित .....
यस्तो अण्डरग्राउण्ड छ जसमा अली ठुला बस छिर्न हम्मेहम्मे पर्छ । राजमार्गमा पनि यति सानो अण्डर ग्राउण्ड बाटो छ भन्दा अचम्म लाग्न सक्छ । चटानै चटान फोरेर बनाइएको यो बाटो निकै डरलाग्दो पनि छ
भिडियो हेर्न यस लिंक मा क्लिक गर्नुहोस


0 comments
Write Down Your Responses