धनकुटामा बस दुर्घटना हुँदा पूर्वराज्यमन्त्री सहित ७ को मृत्यु

धनकुटा, १३ साउन । धनकुटामा यात्रुबहाक बस दुर्घटना हुँदा पूर्वराज्यमन्त्री सहित सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा पूर्वराज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनसरीको धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बरको बस बिहीबार दुर्घटना हुँदा सो हताहती भएको हो ।

0 comments

Write Down Your Responses