आमाको पहिरनमा अनमोलको हस्तक्षेप किन ? हेर्नुहोस भिडियो
आमाको पहिरनमा अनमोलको हस्तक्षेप किन ? हेर्नुहोस भिडियो नायक अनमोल केसीले आमा सुस्मिता केसीको पहिरनमा हस्तक्षेप गर्ने गर्दछन् । यो कुरा स्वयंम नायिका सुस्मिता केसीले एक कार्यक्रममा खुलासा गरेकी हुन् । सुस्मिताका अनुसार अनमोललाई उनले छोटो पहिरन लगाएको मनपर्दैन । यसैले कैयौ पटक उनले अनमोलका कारण लगाएको पहिरन फुकालेर अर्को लगाएकी छिन् । अनमोलले पनि यो कुरा स्विकार गरे । उनका अनुसार आमाले साह्रै छोटो पहिरन त लगाएकी छैनन् । तर, आमा सुस्मिताले आकर्षक र लामा लुगा लगाएको अनमोललाई मनपर्छ । नायक अनमोल केसीले आमा सुस्मिता केसीको पहिरनमा हस्तक्षेप गर्ने गर्दछन् । यो कुरा स्वयंम नायिका सुस्मिता केसीले एक कार्यक्रममा खुलासा गरेकी हुन् । सुस्मिताका अनुसार अनमोललाई उनले छोटो पहिरन लगाएको मनपर्दैन । यसैले कैयौ पटक उनले अनमोलका कारण लगाएको पहिरन फुकालेर अर्को लगाएकी छिन् ।


0 comments
Write Down Your Responses