हरेक बाबु आमाले हेर्नु पर्ने भिडियो :
हरेक बाबु आमाले हेर्नु पर्ने भिडियो : छोरा छोरि लाइ लाउँन खान दिएको छु राम्रो स्कुल पढाएको छु भनेर तपाईले सोच्नु भएको छ र छोरा छोरी लाइ दिएको बाचा लाइ वास्ता नगरी हिड्ने गर्नु भएको छ भने हेर्नुहोस यो भिडियो जसले बच्चा लाइ कति असर पग्ने रहेछ | भिडियो हेरे पछि तपाई पनि पक्कै रुनु हुन्छ | भिडियो सहित


0 comments
Write Down Your Responses