आफ्नै घर बाट निस्किन लागेको बेला मावोबादिले नेपाली सेनाका एक कर्णेलको शरीर ६ वटा गोलीले पुर्लुक्कै ढल्यो । तर, उनको हिम्मत ढलेन, आस्था ढलेन, शान्तिप्रतिको समर्पण ढलेन ।
आफ्नै घर बाट निस्किन लागेको बेला मावोबादिले नेपाली सेनाका एक कर्णेलको शरीर ६ वटा गोलीले पुर्लुक्कै ढल्यो । तर, उनको हिम्मत ढलेन, आस्था ढलेन, शान्तिप्रतिको समर्पण ढलेन । त्यसपछि उनको दुईटा खुट्टा नचल्ने भयो तर लगनशीलता र क्रियाशीलता झन बढ्यो । अहिले उनी मेजर जनरल छन् । मनमा उत्साह भरिदिने, मनै रमाउने रमिन्द्र क्षेत्रीको कथा | भिडियो सहित सलुट छ नेपाली आर्मीका यी रबिन्द्र छेत्री लाइ |


0 comments
Write Down Your Responses