तिमिले वाटो फेर्यौ अरे गीतका गीतकार र संगीतकार हनुमान ढोका मा
तिमिले वाटो फेर्यौ अरे गीतका गीतकार दर्पण राई र उक्त सब्दमा संगीत दिने संगीतकार टंक कार्की बिच केहि दिन देखि मन मुटाब सुरुभायको थियो । अहिले आयर संगीतकार ले उक्त गित को टाईटल समेत उच्चारण गर्न नपाउने यो मेरो सम्पति हो भन्दै टंक बुडाथोकीलाई प्रेसर दियको जानकारी मा आयको छ भने भन्छन यो गितमा संगीत मैले दियको हु दर्पण म माथि गेम खेल्ने कोसिस गर्दै छन् विवाद अति नै चले पछि दुवै जना हनुमान ढोकामा छन् । संगीतकार बुडाठोकी कार्यक्रम को सिलसिला मा आज बेलुका कतार जादै थिय सोहि कार्यक्रमा जान बाट रोक्न दर्पण ले यो तिकडम गरेको अनुमान गरियको छ । साभार : ganthankhabar.com


0 comments
Write Down Your Responses